प्रतिनिधि सभाको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गर्दै आएपछि सभामुख अग्नि सापकोटाले संसद खुलाउन संवाद शुरु गर्नुभएको छ । सभामुख सापकोटाले हिजो पनि सरकार र एमालेका प्रमुख सचेतक विशाल भट्टराईलगायत नेतासँग छलफल गर्नुभएको थियो भने आज दिउँसोका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । दिउँसो साढे २ बजे सङ्घीय संसद भवनको … Continue reading प्रतिनिधि सभाको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बस्दै